Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

१८.२४ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि

१८.२४ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि


  • 7.7K
    Shares

    १८.२४ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि

    काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेको छ । ०.५७ प्रतिशतले घटेर नेप्से ३१८०.७८ बिन्दुमा पुगेको हो । पाँच समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । जीवन विकास लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

    २० अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ८८ हजार १७ पटकको कारोबारमा तीन करोड नौ लाख कित्ता सेयर किनबेच भएको छ । अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार एक अर्ब रुपैयाँभन्दा बढी छ । 

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १६:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij