२०८२ कार्तिक १३ गते बिहिवार
मलेसियाका प्रधानमन्त्री मुहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री भएको १८ महिनामै पदबाट राजीनामा दिएका हुन् ।
बहुमत गुमेपछि उनले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । उनले राजासँग भेटेको केही समयपछि राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij