Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

किरणले चुमे ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि

किरणले चुमे ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि


  • 8.2K
    Shares

    किरणले चुमे ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि
    images

    काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी किरण गजमेरले हात पारेका छन् ।

    झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

    आर्यन तामाङ, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै किरणले उपाधि हात पारेका हुन् । किरण टिम प्रमोदबाट टप-४ मा पुगेका थिए । उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि हात पारेका छन् ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:३०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij