काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले आजशिष्टाचार भेट गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारदिउँसो १२ बजे हुने भेटमा उनीहरूबीच
काठमाडौं । गत भदौ १० गतेको रसुवाभोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण स्वीकृत गरिएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । बालेन
काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेवासी दुई महिनादेखि काठमाडौंमा आश्रय लिएर बसिरहेका छन् । सरकारले स्थायी पुनर्स्थापनाको ठोस योजना नल्याएपछि उनीहरू
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् ।
साम्पाङले सामाजिक
१. सरकारलाई विश्वप्रकाशको प्रश्न नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बद्नाम गर्न मिल्छ ?नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका