Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

टस काठमान्डुको पक्षमा, विराटनगरले पहिले ब्याटिङ गर्ने

टस काठमान्डुको पक्षमा, विराटनगरले पहिले ब्याटिङ गर्ने


  • 477
    Shares

    टस काठमान्डुको पक्षमा, विराटनगरले पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

    काठमान्डुको कप्तानी करण केसीले गरिरहेका छन् भने विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन्।

    आजको खेलका लागि विराटनगरले आफ्नो पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। काठमान्डुले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ।

    काठमान्डुको पहिलो रोजाइमा साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेले स्थान पाएका छन्। उनीहरूले मोहम्मद आदिल आलम, रिपोन मन्डोल र स्मित पटेलको स्थान लिएका छन्।

     

     

     

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १६:५३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij