काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्।
एयर फोर्स वानमा पत्रकारहरूसँग
साउदी अरेबियाको एक हवाई अड्डामा दुई टुक्रा भएको अवस्थामाअमेरिकी सैन्य विमानको तस्बिरसार्वजनिक भएको छ।
तस्बिरपहिलो पटक अमेरिकी सैन्य समाचार प्रदान गर्ने फेसबुक पेजमा
सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका व्यक्तिगत दुत पेक्का हाभिस्टोले सुडानका द्वन्द्वरत पक्षहरूलाई वार्ता र तनाव कम गर्ने प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ
काठमाडौं । पश्चिम एसियामा जारी युद्धबिच कुटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी
काठमाडौं । अमेरिका र इरानबिच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ
काठमाडौं । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द
काठमाडौं । पश्चिम एसियामा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ ।