Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

सरकारका तीन अध्यादेशमाथि राष्ट्रपतिको अध्ययन जारी

सरकारका तीन अध्यादेशमाथि राष्ट्रपतिको अध्ययन जारी


  • 372
    Shares

    • images
    सरकारका तीन अध्यादेशमाथि राष्ट्रपतिको अध्ययन जारी

    काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेका तीन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्। 

    संघीय संसद्को बजेट अधिवेशन अन्त्य भएपछि सरकारले आठ अध्यादेश सिफारिस गरेकोमा पाँचवटा जारी भइसकेका छन् भने तीनवटा स्वीकृत हुन बाँकी छन्। अध्ययनमा रहेका अध्यादेशमा प्रेस काउन्सिल नेपाल ऐन संशोधन, केही नेपाल ऐन संशोधन तथा जेन–जी आन्दोलनका घटनाको छानबिन, क्षतिपूर्ति र परिपूरण आयोग गठनसम्बन्धी अध्यादेश रहेका छन्। 

    राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तीनवटै अध्यादेश हाल अध्ययनको क्रममा छन्। तीमध्ये जेन–जी आन्दोलनसम्बन्धी अध्यादेश सोमबार मात्र राष्ट्रपति कार्यालयमा दर्ता भएको हो।

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १४:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij