Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी

सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी


  • 428
    Shares

    • images
    सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी

    काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ । 

    पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

    आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडी ध्वस्त भए पनि सवार पाँच जना सकुशल रहेको बताइएको छ । 

     

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १२:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij