Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादवले लिए शपथ

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादवले लिए शपथ


  • 260
    Shares

    • images
    मधेश प्रदेशको मुख्यमन्त्रीमा यादवले लिए शपथ

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन्।

    संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १०:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij