Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

बालेनको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

बालेनको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै


  • 169
    Shares

    • images
    बालेनको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १०:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij