Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

धादिङ दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

धादिङ दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो


  • 540
    Shares

    • images
    धादिङ दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं  ल्याइयो

    काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । 

    गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।  लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    उनीहरूमध्ये गम्भीर रहेका ६ जनालाई काठमाडौँ ल्याइएको हो । 

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - ०९:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij