Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै


  • 36
    Shares

    • images
    डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

    काठमाडौं । रास्वपाका निवर्तमान महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ।

    मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । निकटस्थहरूलाई थाहा भए पनि उनीहरूले आफ्नो सम्बन्‍ध सार्वजनिक गरेका थिएनन् ।

    अब भने प्रेमलाई मुर्तरूप दिएर दाम्पत्य सम्बन्धमा बाँधिन लागेका हुन् । मुकुलले १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी छ । 

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १४:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij