Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमै आदेश आउने

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमै आदेश आउने


  • 50
    Shares

    • images
    दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमै आदेश आउने

    काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ ।

    सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो ।

    उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ ।

    सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । 

    मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

     

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १३:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij