Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

पदभार सम्हाल्न आज चीन जाँदै राजदूत कल्याणराज शर्मा

पदभार सम्हाल्न आज चीन जाँदै राजदूत कल्याणराज शर्मा


  • 106
    Shares

    • images
    पदभार सम्हाल्न आज चीन जाँदै राजदूत कल्याणराज शर्मा

    काठमाडौं । चीनका लागि नवनियुक्त नेपाली राजदूत डा कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ प्रस्थान गर्दै छन् ।

    शर्माले बुधबार  सामाजिक सञ्जालमार्फत आफू जिम्मेवारी सम्हाल्न बेइजिङ जान लागेको जानकारी दिएका हुन् ।

    शर्मालाई  सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले  चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।  

     

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १०:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij