Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

सञ्चय कोषले सञ्चयकर्तालाई सवारी साधन कर्जा दिन थाल्यो

सञ्चय कोषले सञ्चयकर्तालाई सवारी साधन कर्जा दिन थाल्यो


  • 197
    Shares

    • images
    सञ्चय कोषले सञ्चयकर्तालाई सवारी साधन कर्जा दिन थाल्यो

    काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन खरिदका लागि कर्जा (सापटी) उपलब्ध गराउन सुरु गरेको छ।

    कोषले ‘सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२’ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु गरेको हो।

    सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै कोषले सञ्चयकर्तालाई चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सापटी उपलब्ध गराउने जानकारी दिएको छ। 

    कोषका अनुसार उक्त सापटी कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल, ललितपुरबाट प्रवाह हुनेछ।

    ss_dwf0llXH2x.webp 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १५:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij