२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।
सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरमा रहेका लामिछानेले सिंहको पदयात्रा उद्घाटन गरेका हुन्।
पदयात्राको उद्देश्य र अवधिबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij