Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

रवि लामिछाने र ऋषि धमलाबीच भेट, धमलाले दिए प्रधानमन्त्री बन्न सुझाव

रवि लामिछाने र ऋषि धमलाबीच भेट, धमलाले दिए प्रधानमन्त्री बन्न सुझाव


  • 162
    Shares

    • images
    रवि लामिछाने र ऋषि धमलाबीच भेट, धमलाले दिए प्रधानमन्त्री बन्न सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच सोमबार धनुषाको जनकपुरधाममा भेटवार्ता भएको छ।

    भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए। उनले धमलालाई पत्रकारितामै फर्किने वा राजनीतिमा लाग्ने भन्दै प्रश्नसमेत गरेका थिए।

    जवाफमा धमलाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका थिए। त्यसक्रममा धमलाले लामिछानेलाई पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझाव दिएका थिए। जवाफमा लामिछानेले भने, ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ ।’

    हाल लामिछाने र धमला दुवै आ–आफ्नो कार्यक्रमका सिलसिलामा मधेस प्रदेशमा रहेका छन्। 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - ११:२३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij