Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान


  • 246
    Shares

    • images
    विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् । 

    अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन् प्रचण्ड शुक्रबार रुस प्रस्थान गरेका हुन् । 

    प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् । उक्त सम्मेलनमा विभिन्न ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ०९:३४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij