Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ


  • 260
    Shares

    वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ
    images

    काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् ।

    आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् ।

    विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पर्साको पोखरिया तुरहाका उनी विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १४:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij