२०८३ कार्तिक २१ गते शनिवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज च्याउसहित केही तरकारीको भाउ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३०, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तने बोडी ८०, मकै बोडी ४५, लौका ४५, लोकल परबल ५५, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ८०, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ ११५, डल्ले च्याउ ३२०, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।
कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तने बोडी ८०, मकै बोडी ४५, लौका ४५, लोकल परबल ५५, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, भिन्डी ८०, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ ११५, डल्ले च्याउ २८०, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् सबै तरकारी तथा फलफूलको आजको मूल्यसूची
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij