Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

यू–१९ एसिया कप : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

यू–१९ एसिया कप : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै


  • 267
    Shares

    यू–१९ एसिया कप : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
    images

    काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

    नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले आगामी खेलमा मंसिर २२ गते यूएई र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

    विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाली टोलीमा १५ खेलाडी छन्। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १०:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij