Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

९ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए सत्यमोहन जोशी

९ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए सत्यमोहन जोशी


  • 6.8K
    Shares

    • images
    ९ दिनको अस्पताल बसाईपछि  डिस्चार्ज भए सत्यमोहन जोशी
    images

    ललितपुर । शताब्दी पुरुष डा सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम ९ दिनपछि आज डिस्चार्ज गरिएको हो ।

    जोशीको स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    पीसीआर रिर्पोट नेगेटिभ आएपनि निमोनिया संक्रमण भएको थियो । क्षयरोग सम्बन्धी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हाल उनको रक्तचापमा देखिएको गढबडी नियन्त्रणमा आइसकेको अस्पतालले जानकारी दिएको छ ।

    satya-mohan-relese.jpg

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १५:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij