Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपा प्रवेश

अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपा प्रवेश


  • 1.1K
    Shares

    अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपा प्रवेश

    काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् ।

    सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् ।  सिंह रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    यसैगरी मधेस प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी(साविक माओवादी केन्द्र)का सांसद रहेका रहबर अन्सारी पनि रास्वपा प्रवेश गरेका छन् । 

    कार्यक्रममा बोल्दै अन्सारीले मधेसबाट पहिलोपटक बालेन शाह देशकै नेतृत्वमा पुग्न लागेकाले रास्वपालाई विजयी गराउन अन्सारीले अपिल गरेका छन् । 

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १५:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij