२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो । प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।
सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij