Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

एमालेका थप १३ केन्द्रीय सदस्यहरूले लिए शपथ

एमालेका थप १३ केन्द्रीय सदस्यहरूले लिए शपथ


  • 351
    Shares

    एमालेका थप १३ केन्द्रीय सदस्यहरूले लिए शपथ
    images

    काठमाडौं । नेकपा एमालेका नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

    च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गरााए ।

    २ दिनअघि स्थायी कमिटी बैठकले श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १६:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij