Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

अर्थ मन्त्रालयले एकैपटक गर्‍यो ८५ कर्मचारीको सरुवा, को कहाँ ?

अर्थ मन्त्रालयले एकैपटक गर्‍यो ८५ कर्मचारीको सरुवा, को कहाँ ?


  • 484
    Shares

    अर्थ मन्त्रालयले एकैपटक गर्‍यो ८५ कर्मचारीको सरुवा, को कहाँ ?
    images

    काठमाडौं । अर्थ मन्त्रालयले एकै पटक ८५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा गरेको हो।

    सरुवा हुनेहरुमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत गरी ८५ जना कर्मचारी छन्।  

    मन्त्रालयले २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृतसहित ८५ जना कर्मचारीको सरुवा गरेको हो।

    को को?

     

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १२:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij