Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र

बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र

  • 372
    Shares

    बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र
    images

    काठमाडौं ।  बुढीगण्डकी नदीमा एको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन् । बाढीले विभिन्न पुल बगाएपछि उनीहरु अलपत्र परेका हुन् । 

    आज बिहान आएको बाडीले गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । चार जना बेपत्ता भएका छन् भने केही मोटरेवल र झोलुङ्गे पुल बाढीले बगाएको छ । 

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - ११:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij