Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

बूढीगण्डकी बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो

बूढीगण्डकी बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो


  • 281
    Shares

    बूढीगण्डकी बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो
    images

    गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै आइतबार (असोज २५) बिहान गोरखाको आरुघाट बजार खाली गराइएको छ ।

    नदीमा लेदो र गेग्य्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । स्थानीयलाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले माइकिङ गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - ०९:२३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij