Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्दै

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्दै

images

  • 785
    Shares

    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्दै
    images

    काठमाडौं । एक सातादेखि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लागिरहेको छ। 

    यसै क्रममा आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    हिजो मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो। 

    मंसिर २ गते बुधबार ९.५ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम त्यसयता निरन्तर घटिरहेको छ। 

    tap-8-9_FQPbsWSsTx (1).png

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १२:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij