Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

पृथ्वी राजमार्ग आइतबार साँझबाट दुईतर्फी सञ्चालन गर्ने तयारी

पृथ्वी राजमार्ग आइतबार साँझबाट दुईतर्फी सञ्चालन गर्ने तयारी


  • 344
    Shares

    पृथ्वी राजमार्ग आइतबार साँझबाट दुईतर्फी सञ्चालन गर्ने तयारी
    images

    काठमाडौं । पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी सञ्चालन गर्ने तयारी भएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि हाल सवारी आवागन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    सडक विभाले भित्तापट्टीको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।  राजमार्गमा आज राति ९:०० बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालनको तयारी छ ।

    भोलि बिहान ७:00 देखि  दुईतर्फी सवारी सञ्चालनका सडक विस्तार गरिने र साँझ ६:00 बजेबाट दुईतर्फी सवारी सञ्चालन गर्ने सडक विभागको भनाइ छ । 

    राजमार्गमा यात्राघि ट्राफिक प्रहरीसँग सूचना लिएर मात्रै अघि बढ्न सडक विभागले यात्रुलाई आग्रह गरेको छ । 

    प्रकाशित मिति :आश्विन २४ २०८३ शनिवार - १९:००:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij