Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

सवारी दुर्घटना: ७ जनाको मृत्यु, १ सय ४९ जना घाइते (मृतकको नामावली)

सवारी दुर्घटना: ७ जनाको मृत्यु, १ सय ४९ जना घाइते (मृतकको नामावली)

images

  • 1.3K
    Shares

    सवारी दुर्घटना: ७ जनाको मृत्यु, १ सय ४९ जना घाइते (मृतकको नामावली)
    images

    काठमाडौँ । गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४९ जना घाइते भएका प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परेर मोरङ, पर्सा, सिन्धुली, चितवन, गोरखा, रुपन्देही र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो। 

    त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन्। 

    बागमती प्रदेशका बाँकी जिल्लामा ४ जना, गण्डकीमा ७, कर्णालीमा ५, सुदूरपश्चिममा ६, लुम्बिनीमा ३२, मधेसमा ५२ र कोसी प्रदेशमा ३२ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

    हेर्नुहोस् ७ जना मृतकको विवरण

    924920819_1497930775542946_3294378244176001534_n_4ck0NVjDjo.jpg

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - २०:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij