२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् ।
उनले ८० लाख ठगी गरेको प्रहरीले बताएको छ । ठगीको कसुरमा बिडारीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij