Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

फिल्म ‘छत्तीसको आँकडा’ मङ्सिर १७ मा रिलिज हुने

फिल्म ‘छत्तीसको आँकडा’ मङ्सिर १७ मा रिलिज हुने


  • 953
    Shares

    फिल्म ‘छत्तीसको आँकडा’ मङ्सिर १७ मा रिलिज हुने
    images

    काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को आगामी मङ्सिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

    अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित एक कार्यक्रममा फिल्ममा रिलिज मिति घोषणा गरिएको हो । रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्म सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ ।

    रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठीदेखिने फिल्ममा पूजासँग अभिनेता पुष्प खड्का देखिनेछन् । निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्‍यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् ।

     

     

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १३:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij