Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 834
    Shares

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

    योसँगै प्रतितोला सुन २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ६२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij