Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो


  • 505
    Shares

    सुनको मूल्यमा  गिरावट, चाँदी पनि सस्तियो
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमासुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेको हो।

    योसँगै प्रतितोला सुन २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ११:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij