२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२\०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
बुधवार आयोगले सो प्रतिवेदन पेस गरेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेकी हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij