Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित


  • 330
    Shares

    एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ ।

    केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । 

    सचिवालय लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ११:४२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij