Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बजारमा सुन घट्दा चाँदी बढ्यो

बजारमा सुन घट्दा चाँदी बढ्यो


  • 624
    Shares

    बजारमा सुन घट्दा चाँदी बढ्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

    साथै, आज सुनको मूल्य १० ग्राममा २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ थियो ।

    चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा थियो ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ११:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij