Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

गोरखामा बगेको घरको विज्ञ टोलीद्वारा निरीक्षण

गोरखामा बगेको घरको विज्ञ टोलीद्वारा निरीक्षण


  • 1.5K
    Shares

    गोरखामा बगेको घरको विज्ञ टोलीद्वारा निरीक्षण
    images

    काठमाडौं । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गत साउन १८ मा बगेको घरको विज्ञहरूले निरीक्षण गरेका छन्। स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर बगेको थियो। 

    गत शनिबार गोरखा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारेसमेत मूल्यांकन गरिरहेको छ।

    वरिपरी अन्य घरमा परेको असरबारे पनि टोलीले अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धितालले बताएका छन्।

    यसको नेतृत्व स्ट्रकचरल इन्जिनियर प्रभुराम पोखरेलले गरेका थिए भने त्यसको समायोजन एसोसिएसन तर्फबाट धितालले गरेका थिए।

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १४:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij