Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते


  • 806
    Shares

    गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
    images

    गोरखा । गोरखामा चट्याङ लागेर बुधवार साँझ एक जनाको मृत्यु भएको छ ।

    जिल्लाका बारपाक सुलिकोट गाउँपालिका–७, बालुवामा चट्याङ लागेर ३५ बर्षका दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    चट्याङ लागेर गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।

    चट्याङ लागेर सोही ठाउँका ५० बर्षका प्रेमप्रसाद योगी घाइते हुनुभएको छ । घाइते योगी वोल्न सक्ने अवस्थाा रहेको प्रहरीको भनाई छ । बुधबार साँझ करिब ७ बजे घर नजिकै पिपल चौतारामा बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर दुवै जना घाइते भएका थिए ।

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ०६:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij