Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

प्रचण्डको स्वकीय सचिवमा केशव रावल

प्रचण्डको स्वकीय सचिवमा केशव रावल


  • 3.0K
    Shares

    प्रचण्डको स्वकीय सचिवमा केशव रावल
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केशव रावललाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरेका छन्।

    प्रचण्डले सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यको हैसियतमा पाउने कर्मचारी सुविधा अन्तर्गत रुकुम सिस्ने गाउँपालिका–८ निवासी रावललाई साउन ५ गतेदेखि लागू हुने गरी स्वकीय सचिवको जिम्मेवारी दिएका हुन्। 

    नियुक्ति पत्रमार्फत प्रचण्डले रावललाई दिइएको कार्यविवरण बमोजिमको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १६:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij