Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत


  • 890
    Shares

    सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

    बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका थिए। उक्त प्रस्तावमाथि भएको मतदानमा बहुमत सदस्यले उनको पक्षमा मतदान गरेसँगै उनले विश्वासको मत पाएका हुन्।

    मुख्यमन्त्री भट्टले सत्ता समीकरण परिवर्तन भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत पाएसँगै उनको नेतृत्वको सरकार थप सुनिश्चित भएको छ।

    प्रदेश सभामा भएको मतदानको विस्तृत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ।

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १५:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij