Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

तीन दिनदेखि बेपत्ता बालिकाको शव छिमेकीको घरमा भेटियो, हत्या गरेर लुकाएको आशंका

तीन दिनदेखि बेपत्ता बालिकाको शव छिमेकीको घरमा भेटियो, हत्या गरेर लुकाएको आशंका


  • 2.1K
    Shares

    तीन दिनदेखि बेपत्ता बालिकाको शव छिमेकीको घरमा भेटियो, हत्या गरेर लुकाएको आशंका
    images

    काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि फेला परेको छ। आफ्नो घरभन्दा करिब ५० मिटर पर छिमेकीको घरभित्र हिजो साँझ शव फेला परेको हो ।

    जितपुरसिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरीमा चौधरी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् ।

    घटनमस्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता निल प्रसाद घलेले जानकारी दिए । बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

    शव भेटिएको घरमा कोही पनि नभएको बुझिएको छ।

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ०८:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij