Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय

किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय


  • 631
    Shares

    किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय
    images

    काठमाडौं । नेकपा एमाले बागमतीमा मुख्यमन्त्रीका लागि सहमति जुटेको छ।

    मङ्गलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिएका छन् । 

    यसअघि बागमती प्रदेश सभाका एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

    पछिल्लो सहमतिसँगै प्रदेश संसदीय दलको बैठक आज दिउँसो हेटौडामा बसेर थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ ।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १६:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij