Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

केपी ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट

केपी ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट


  • 526
    Shares

    केपी ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् । 

    अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार भएको भेटवार्तामा सुनसरी लगायत मधेसका जिल्लाको तनाव र अहिलेको अवस्थालगायतका बारेमा कुराकानी भएको छ । 

    यसअघि मुस्लिम समुदायका अगुवाहरूले अन्य पार्टीका प्रमुख नेताहरूलाई पनि भेटेका थिए ।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १४:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij