Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

राष्ट्रपतिद्वारा भारतीय प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपतिद्वारा भारतीय प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान


  • 1.3K
    Shares

    राष्ट्रपतिद्वारा भारतीय प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    सन् १९५० देखि सुरु भएको दुई देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परालाई यस भ्रमणले पनि निरन्तरता पाएको हो ।

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १४:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij