Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त


  • 995
    Shares

    माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
    images

    काठमाडौं ।  माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

    कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा गत साउन २९ गतेबाट माछापुच्छ्रे क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    अब यस बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु माछापुच्छ्रे क्यापिटल मार्फत हुनेछन् ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij