Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्‍यो

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्‍यो


  • 827
    Shares

    रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्‍यो
    images

    काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ । आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले बताएको हो।

    भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन् । चीन भ्रमणको क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । 

    यसअघि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास जारी राखेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

     

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १२:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij