Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

मुक्तिनाथमा भेटीको थुप्रो, पाँचवटा बैंकमा ११ करोड ७६ लाख

मुक्तिनाथमा भेटीको थुप्रो, पाँचवटा बैंकमा ११ करोड ७६ लाख


  • 1.4K
    Shares

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँचवटा बैंकमा ११ करोड ७६ लाख
    images

    मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । 

    गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ ।

    समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार रहेको छ । 

    प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छे« बैंकमा रु १७ हजार ५०० मौज्दात रहेको छ । 

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - १४:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij