Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 526
    Shares

    सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार  नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

    यससँगै आज सुन प्रतितोला सुन ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - ११:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij